आयो तिहारः भाइटिकाको साइत ११ बजेर २ मिनेटमा

  • ख-
  • ख+

काठमाडौं ः भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा जानकारी दिएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नै दशैं र भाइटिकाको साइत सार्वजनिक गर्ने परम्परा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी