डोवाटे विकलाई बिनाविभागिय मन्त्री बनाउने तयारी

  • ख-
  • ख+


गण्डकी सरकार
दमौलीः
नाम तय भैसकेर पनि अन्तिम समयमा मन्त्री बन्नबाट बञ्चित गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक मन्त्री बन्ने भएका छन् ।

कांग्रेस श्रोतका अनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार विकलाई सपथ गराउने तयारी गरेका छन् ।
उनलाई बिनाविभागिय मन्त्री बनाइने तयारी भएको श्रोतले बतायो ।

कांग्रेस नेता रामचन्द्र पोखरेलले आजै विक मन्त्री बन्ने सम्भावना रहेको दमौली न्यूजलाई बताए ।

यस अघि उनको नाम तय भएको मन्त्रालयमा बिन्दुकुमार थापा मन्त्री बने पछि आलोचना भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी