म्याग्दे गाउँपालिका अध्यक्ष राना साक्षर गण्डकी प्रदेश सदस्यमा मनाेनयन

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी राना साक्षर गण्डकी प्रदेश सदस्यमा मनोनयन भएकि छन् ।

प्रदेश सरकार मन्त्रीपरिषद को ०७८ भदौ ३० को निर्णय अनुसार गण्डकी प्रदेशलाई साक्षर गण्डकी प्रदेश घोसणा गर्ने निर्णय भएकोमा शिक्षा , संस्कृति , विज्ञान प्रविधि तथा सामाजिक बिकास मन्त्रीको संयोजकत्वमा गठित मुलसमारोह समितिले रानालाई सदस्यमा मनोनयन गरेको प्रदेश सचिव बिनोद बहादुर कुंवर द्वारा प्रेसित पत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी