आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा एक पुरुष मृत भेटिएका छन् ।

अन्दाजी ३५ वर्षका देखिने ती पुरुषको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 61 Viewed

प्रतिक्रिया दिनुहोस्