त्रिशुलीमा पुरुष मृत भेटिए

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा एक पुरुष मृत भेटिएका छन् ।

अन्दाजी ३५ वर्षका देखिने ती पुरुषको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी