नेपाली कांग्रेस ऋषिङ अधिवेशन: सभापतिका लागि मतदान हुँदै

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस ऋषिङ गाउँ कार्य समिति सभापति पदका लागि मतदान शुरु भएको छ।

ऋषिङ स्थित शिव सरस्वती मावि प्राङ्गणमा मतदान मार्फत नेतृत्व चयन गर्न लागिएको हो ।सभापति पदका लागि दानबहादुर श्रेष्ठ, भोजराज रानाभाट र तिलबहादुर थापा प्रतिष्पर्धामा छन्।

यसैगरी , सचिव पदका लागि बिजय दरै , लाल बहादुर थापा, सुभसुन प्रयास राना र सुरज कुमार श्रेस्ठ प्रतिष्पर्धामा छन् । बाँकी पदमा भने सर्वसम्मत भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्