नेपाली कांग्रेस म्याग्दे अधिवेशनः सभापतिमा घिमिरे विजयी (मतसहित )

  • ख-
  • ख+

म्याग्देः नेपाली कांग्रेस म्याग्दे गाउँपालिकाको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । प्रत्यासी विनोद खनाललाई पराजित गर्दै घिमिरे सभापतिमा विजयी भएका हुन् ।

सभापति पदमा विजयी घिमिरेले १०९ मत ल्याउँदा प्रत्यासी खनालले ३९ मत ल्याए । यसैगरी, उप सभापतिमा चिनीमाया थापा र पुष्पराज खनाल विजयी भए ।

गाउँ सचिवमा गौरवराज राना र सुन्दरमणि अधिकारी विजयी भएका छन् । गाउँ सह सचिवमा श्रीभद्र आचार्य र सुरज थापा विजयी भएका छन् ।
मतदानमा विजयी उम्मेदवारले प्राप्त गरेको मत परिणाम यसप्रकार छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी