कांग्रेस घिरिङ अधिवेशनः सभापतिमा यम थापा सर्वसम्मत

  • ख-
  • ख+

घिरिङः नेपाली कांग्रेस घिरिङको सभापतिमा यम थापा सर्वसम्मत निर्वाचित भएका छन् । घिरिङमा सम्पन्न अधिवेशनले सभापतिमा थापालाई सर्वसम्मत निर्वाचित गरेको हो ।

थापा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल निकट मानिन्छन् ।
बाँकी पदमा पनि सहमतिको प्रयास भैरहेको नेता मीनबहादुर कार्कीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी