मुग्लिङ–नारायणगढ सडकः घोप्टेभीरको अवरोध हटाइंदै

  • ख-
  • ख+

मुग्लिनः रातीदेखि अवरुद्ध मुग्लिन– नारायणगढ सडकको अवरोध हटाउने प्रयास भेरहेको छ ।

वर्षातका कारण चितवन इच्छाकामना गाउँपालिका ४ पृथ्वीराजमार्गको घोप्टे भिर भन्ने स्थानमा माथिबाट ठुलो पहिरो झर्दा दुबै तर्फ बाटो अवरुद्ध भएको थियो ।

बिहानैबाट पहिरो पन्छाउने काम सुरु भएको भएपनि पहिरो ठुलो भएकाले बाटो खुल्न अझै समय लाग्ने ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी