संविधान दिवसका अवसरमा रोटर्याक्टको स्वच्छ बुल्दी अभियान

  • ख-
  • ख+

दमौलीः संविधान दिवसका अवसरमा रोटरी क्लब अफ दमौली र
रोटर्याक्ट क्लब अफ दमौलीले बुल्दी खोलाको सफाई गरेका छन् ।


बुल्दी संरक्षण अभियानमा सघाउँदै दुवै क्लब तथा नेपाली सेनाको नेपाली सेनाको कृष्णदल गणका सैनिक जवानको सहभागितामा सफाई गरेका हुन्
रोटरी क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले स्वच्छ बुल्दी अभियानअन्र्तगत कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा स्थानीय युवाले पनि सहभागीता जनाएका थिए । सहभागीले बुल्दी किनारमा जम्मा भएका प्लाष्टिक तथा अन्य फोहोर संकलन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी