पत्रकार अधिकारीलाई जनसेवाश्री

  • ख-
  • ख+

दमौलीः पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीलाई प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएको छ। संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने जनसेवाश्री पदकको सूचीमा अधिकारीको नाम छ ।

सेतीमादी दैनिकका सम्पादक उनी झण्डै साढे दुई दशकयता पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

दिवसकै अवसरमा तनहुँ शुनपाका श्रीप्रसाद गुरुङलाई पनि पदक प्रदान गरिने सरकारको सूचीमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी