नेपाली कांग्रेस अधिवेशनः शुक्लागण्डकी सचिवमा लड्ने दिपेन्द्रको घोषणा

  • ख-
  • ख+

दुलेगौंडाः नेपाली कांग्रेस शुक्लागण्डकीको सचिव पदमा लड्ने युवा दिपेन्द्र पौडेलले घोषणा गरेका छन् । पार्टीको १४ औं महाधिवेशनअन्र्तगत शुक्लागण्डकीको सचिव पदमा उम्मेदवारी घोषणा गरेका पौडेलले युवा सहभागीता र नेतृत्वका लागि आफू उम्मेदवार बन्न लागेको बताए ।

दमौली न्यूजसँग कुराकानी गर्दै उनले युवा सहभागीता वृद्धि र नेतृत्व सुनिश्चितताले मात्र कांग्रेस सबल हुने भन्दै आफ्नो उम्मेदवारीले यसमा योगदान दिने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी