प्रशिक्षणका लागि विप्लव बन्दीपुरमा

  • ख-
  • ख+

बन्दीपुर: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव कार्यकर्ता प्रशिक्षणका लागि बन्दीपुर आएका छन् ।


पार्टीले त्यहाँको बन्दीपुर माउन्टेन रिसोर्टमा राखेको बन्द प्रशिक्षणमा भाग लिन अरु नेतासहित विप्लव तनहुँ आएका हुन्।

खुला राजनीतिमा आएको पार्टीले भावी कार्यदिशा बारे जानकारी दिन यस क्षेत्रका नेता कार्यकर्तालाई प्रशिक्षण दिने नेता ओम् विक्रम पन्तले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्