तनहुँ निषेधाज्ञा असोज १२ सम्म निरन्तर, पार्टी प्यालेस आधा क्षमतामा चलाउन पाइने

  • ख-
  • ख+

दमौली: तनहुँ प्रशासनले असोज १२ गतेसम्म निषेधाज्ञा लाई निरन्तरता दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्त बरालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको आधारमा प्रशासनले निषेधाज्ञा अवधि लम्ब्याउने निर्णय गरेको हो ।


अब विद्यालय र कलेज स्वास्थ्य मापदण्ड पालना गर्ने खोल्न प्रशासनले अनुमति दिएको छ । यसैगरी पार्टी प्यालेस आधा क्षमतामा चलाउन पनि प्रशासनले अनुमति दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी