दमौली: जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापालाई पितृ शोक परेको छ ।
थापाका ७१ वर्षिय पिता हरिबहादुर थापाको सोमबार साँझ आफ्नै निवास भानु–१२ सिरुवारीमा निधन भएको थियो ।

स्वर्गिय थापाको मंगलबार बिहान भानुको चन्द्रावती घाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 66 Viewed

प्रतिक्रिया दिनुहोस्