जसपा नेता थापालाई पितृ शोक

  • ख-
  • ख+

दमौली: जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापालाई पितृ शोक परेको छ ।
थापाका ७१ वर्षिय पिता हरिबहादुर थापाको सोमबार साँझ आफ्नै निवास भानु–१२ सिरुवारीमा निधन भएको थियो ।

स्वर्गिय थापाको मंगलबार बिहान भानुको चन्द्रावती घाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी