नेकपा एकिकृत समाजवादी प्रदेश कमिटी गठन, तुलबहादुर अध्यक्ष, पिएल सचिव

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृतले गण्डकी प्रदेश कमिटी गठन गरेको छ ।

पार्टीले आईतबार सार्वजनिक गरेको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा केन्द्रीय सदस्य तुलबहादुर गुरुङ लाई जिम्मेवारी तोकिएको छ । यसैगरी सचिवमा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ र उपसचिवमा श्रीनाथ बराल चयन भएका छन् ।

पार्टीले क्रमैसँग कमिटी पनि विस्तार गर्ने नेताहरुले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी