एमाले भेलामा नेताहरुको सम्बोधन

  • ख-
  • ख+

दमौली: नेकपा एमाले तनहुँकाे अायाेजनामा अाइतबार दमाैलीमा बृहत कार्यकर्ता भेला अायाेजना भएको छ । भेलाको एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरे ।

कार्यक्रमकाे उद्घाटन गर्दै गुरूङले पाटिलाई एकढिक्का र बलियो बनाउनुपर्ने बताए ।

भेलामा एमाले स्थायी कमिटी सदस्य किरण गुरूङ , गण्डकी प्रदेश कमिटीका सचिव जगत विश्वकर्मा , टुकराज सिग्देल , रामबहादुर गुरूङ , एकबहादुर राना , हसिना बेगम , दधिराज सिग्देल लगायतले समसामयिक बिषयमा बाेलेका थिए ।

जिल्ला अध्यक्ष केदार सिग्देल,  उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा सचिव राष्ट्रिय सभा सदस्य भगवती न्याैपाने लगायतले पनि बोलेका थिए ।
एमाले विभाजन भएसँगै पार्टीले कार्यकर्ता अंत जान नदिन गतिविधि बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्