एमसीसीको विरोधमा विप्लवको सिठी जुलुश

  • ख-
  • ख+

दमौलीः देशलाई घाटा पुग्ने गरी अमेरिकासँग एमसीसी सम्झौता गर्न लागेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले दमौलीमा प्रदर्शन गरेका छन् ।

पार्टीका तर्फबाट बजारमा सिठी जुलुश तथा सभा गरिएको थियो ।

दमौली अनशन चौतारीमा गरिएको सभामा
कोणसभामा पार्टीका जिल्ला सचीव आनन्द र युवा संगठनका नेत्र थापाले देशको अहित हुने सम्झौता सत्ताधारी र विपक्षीसमेत मिलेर हुन लागेको भन्दै यसको विरोध गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी