सबै व्यवसाय साँझ ७ सम्म, रेष्टुरेन्ट ९ बजेसम्म, २५ जनासम्म सहभागी हुने कार्यक्रममा छुट

  • ख-
  • ख+

दमौली: तनहुँ प्रशासनले निषेधाज्ञा अहिलेसम्मकै खुकुलो निषेधाज्ञा जारी गरेको छ । लगभग हटेजस्तै देखिएको र भाद्र  मसान्तसम्म चल्ने निषेधाज्ञा अन्तर्गत अब सबै व्यवसाय साँझ ७ बजेसम्म चलाउन पाइने भएको छ ।


अब रेष्टुरेन्ट भने  ९ बजेसम्म चलाउन पाइने छ ।

प्रशासनले प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्वारा जारी निषेधाज्ञा आदेशमा  भीड नहुने गरी २५ जनासम्म राखेर तालिम तथा अरु कार्यक्रम गर्न मिल्ने गरी बाटो खुलाइएको छ।
तनहुँ निषेधाज्ञा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी