संविधान दिवसको पूर्वसन्ध्यामा युवा क्लबद्वारा सरसफाई

  • ख-
  • ख+

दमौलीः संविधान दिवसका अवसरमा दमौलीमा सरसफाई गरिएको छ । दिवसका अवसरमा नेपाल प्रहरी तथा विभिन्न युवा क्लबका सदस्यहरुले बजारको विभिन्न भागको सरसफाई गरेका थिए ।


जेसिआई व्यास नगर, लियो तथा रोट¥याक्टसहितका युवा क्लबहरुले दमौली सेन्ट्रल पार्क, बीपी बहुद्देश्यीय रंगशाला तथा शिव पाञ्चायन मन्दिर क्षेत्रको सरसफाई गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी