पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध, अझै तीन दिन पानी पर्ने

  • ख-
  • ख+

मुग्लिनः निरन्तरको वर्षापछि आएको पहिरोले पटक पटक अवरुद्ध भैरहेको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । पाँचकिलोमा शुक्रबार बिहान आएको पहिरोले सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

इच्छाकामना गाँउपालिका ६ पाँचकिलोमा सडकमाथिबाट बिहान ८ बजेतिर लेदो खसेकोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ

यसैबीच, गण्डकी प्रदेशमा तीन दिन भारी वर्षा र गेग्रानसहितको बहावको जोखिम रहेको भन्दै मौसमविद्ले सचेत गराएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी