जन्मदिनको अवसरमा विद्यालयलाई सोफा सेट

  • ख-
  • ख+

दमौलीः शुक्ला मावि ऋषिङ १ झापुटार तनहुँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
कुशबहादुर थापाले जन्मदिनको अवसरमा विद्यालयलाई सोफा सेट सहयोग गरेका छन् ।


जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आफैं अध्यक्ष भएको विद्यालयमा सहयोग आवश्यक देखेर सघाएको उनले बताए ।

थापाले विद्यालयको कार्यालय कक्षका लागि तीन थान सोफा सेट सहयोग गरेको भन्दै प्रधानाध्यापक केशर थापाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी