दमौलीः शुक्ला मावि ऋषिङ १ झापुटार तनहुँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
कुशबहादुर थापाले जन्मदिनको अवसरमा विद्यालयलाई सोफा सेट सहयोग गरेका छन् ।


जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आफैं अध्यक्ष भएको विद्यालयमा सहयोग आवश्यक देखेर सघाएको उनले बताए ।

थापाले विद्यालयको कार्यालय कक्षका लागि तीन थान सोफा सेट सहयोग गरेको भन्दै प्रधानाध्यापक केशर थापाले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 93 Viewed

प्रतिक्रिया दिनुहोस्