हजुरआमाको स्मृतिमा लण्डनबाट उज्यालो घरलाई ५३ हजार

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका वडा नं १० मा रहेको उज्यालो घरलाई ५३ हजार ७ सय ३० रूपया सहयोग भएको छ ।

व्यास नगरपालिका वडा नं ४ घर भइ हाल लण्डन बस्ने नातिनीहरू मन्दिरा थापा र सकिला थापाले स्व हजुरआमाको स्मृतिमा उक्त रकम पठाएको शंकर खड्काले बताए ।


उज्यालो घरका असहाय बालबालिकालाई सहयोग होस भनेर रकम पठाएको त्यसको सहजिकरण गरि उज्यालो घरलाई हस्तान्तरण गरेको शँकर खड्काले बताए । रकम सहयोग गरेकोमा उज्यालो घरका अध्यक्ष सागर घिमिरेले थापा परिवारलाई धन्यवाद दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी