तनहुँ कोरोना अपडेटः ६ जनामा नयाँ संक्रमण

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा दुई महिला तथा चार पुरुष छन् ।

८३ जनाको परीक्षणका क्रममा उल्लिखित संख्यामा संक्रमित थपिएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्