
म्याग्देः म्याग्दे २ मा युवा संघको वडा कमिटी गठन गरिएको छ ।
एमाले नेता श्रीप्रसाद श्रेष्ठको उपस्थितिमा भएको भेलाले अमिर श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय रास्ट्रिय युवा संघ म्याग्दे–२ वडा कमिटी गठन गरेको हो ।
कमिटी उपाध्यक्षमा क्षितिज रानाभाट र विमल प्रधान, सचिवमा आश्विन रानाभाट त था कोषाध्यक्षमा वसन्त थापा निर्वाचित भएका छन् ।
७५ सदस्यीय कमिटी गठन गरिएको सदस्य विधान रानाभाटले जानकारी दिए ।