तनहुँ कोरोना अपडेटः ३४ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यसरी संक्रमितमा १७ महिला तथा उत्ति नै संख्यामा पुरुष छन् ।

यस अवधिमा स्वास्थ्य कार्यालय तनहुँ अन्र्तगत दमौली अस्पतालमा १० जनाको एन्टिजेन समेत परीक्षण गरिएको थियो ।

तनहुँमा दुई सय ५१ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको निर्देशनालयको विवरणमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी