वाइसियल ऋषिङमा अमर

  • ख-
  • ख+

ऋषिङ: माओवादी केन्द्रको भ्रातृ संगठन वाइसियल ऋषिङ गाउँपालिकाकाे दाेस्राे सम्मेलनले अमर विकको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।


कमिटीका उपाध्यक्षद्वय रिखुराम थापा र नबराज विक, सचिव विष्णु थापा तथा कोषाध्यक्ष गणेश थापा छन् । ४५ सदस्य कमिटी गठन भएको पार्टीले जनाएको छ ।


कार्यक्रममा पार्टी गण्डकी प्रदेश कमिटी सदस्य हरिबहादुर चुमान, नेता मदन आले लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी