तनहुँ कोरोना अपडेटः ८४ परीक्षण, ३५ संक्रमण

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यसरी संक्रमितमा १८ महिला र १७ पुरुष छन् ।
८४ जनाको परीक्षणका क्रममा उक्त नतिजा आएको निर्देशनालयको विवरणमा छ ।


पछिल्लो २४ घण्टामा संक्रमणका कारण भने तनहुँका कसैको ज्यान नगएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी