तरुण नेता मथुराद्वारा ऋषिङमा राहत वितरण

  • ख-
  • ख+

ऋषिङः नेपाल तरुणदल केन्द्रिय प्रतिनिधि मथुराकृष्ण श्रेष्ठले विपन्न परिवारका लागि राहत वितरण गरेका छन् ।
उनले गाउँपालिकाको वडा नम्बर ४ तथा २ मा वडा अध्यक्षद्वय भोजराज रानाभाट र खेमबहादुर राना, ऋषिङ गाउँ पालिका नेपाली काङ्ग्रेस कोषाध्यक्ष पवित्रा पराजुली, गाउँ पालिका अधिकारी दानबहादुर श्रेष्ठ, कांग्रेस क्षेत्रीय सदस्य सुरजकुमार श्रेष्ठलगायतको उपस्थितीमा को उपस्थितमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको गाउँपालिकाका न्यायिक समिति सदस्य भरतकुमार श्रेष्ठले जानकारी दिए ।

अप्ठेरोमा परेकाहरुलाई निरन्तर सहयोग गर्ने तरुण नेता मथुराले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी