कोरोना जोखिम बढेसँगै प्रशासनको काममा कटौती, कुन तहको कुन बार काम (सूचीसहित)

  • ख-
  • ख+

दमौलीः कोरोनाको संक्रमण दर बढेको र जोखिम पनि बढेको भन्दै तनहुँ प्रशासनले भीड कम गर्ने उपाय निकालेको छ ।

प्रशासनले जिल्लाका १० वटै तहका लागि फरक फरक समय छुट्याउँदै एकै पटक भीड घटाउने प्रयास गरेको छ । आगामी मंगलबारदेखि लागू हुने यस्तो तालिका जोखिम कम नभएसम्मका लागि लागू हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दमौली न्युजलाई बताए ।

बिहीबार एक सार्वजनिक सूचना जारी गर्दैै प्रशासनले व्यास नगरपालिका र म्याग्देका लागि आगामी सोमबार समय तोकेको छ । व्यासका नागरिकले शुक्रबार पनि सेवा पाउने भएका छन् ।
यसबाहेक तहहरुका लागि निम्न बमोजिम समय तोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी