एमाले समाजवादीमा पिएल र बस्याल

  • ख-
  • ख+

दमौली: नेकपा एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको ९५ सदस्यीय केन्द्रीय समितिमा तनहुँका दुई नेता परेका छन् ।


यस अघि नै केन्द्रीय सदस्य रहेका प्रतापलाल श्रेष्ठका अलावा नेतृ रेखा थापा बस्याल पनि केन्द्रीय सदस्य भएकी हुन् । दुवै नेता नेपाल निकट हार्डलाइनर मानिन्छन् ।


समितिमा तनहुँका अरु नेता भने अटाएका छैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी