जन्मदिनमा बालबालिकालाई खाद्यान्न

  • ख-
  • ख+

सुमन श्रेष्ठ
दमौली: पछिल्लो समय मानिसको जन्म दिन मनाउने तौरतरिका फेर बदल भएको छ ।

विगतमा जन्म दिन मनाउँदा युवाले साथीभाइसंग बसेर रमाइलो गर्ने, पार्टी खाने फजुल खर्च कटौती गरि अहिले भने सामाजिक काम गर्दै जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ ।

यस्तैमा, व्यास २ का युवा व्यावसायी मिहिर श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा व्यास-१० मा रहेको उज्यालो घर ( बाल-गृह ) लाई खाद्यान्न सामग्री सहित नगद रु ५ हजार सहयोग गरेका छन् ।

गृहमै गएर उनले बाल-गृहका अध्यक्ष सागर घिमिरेलाई स
सहयोग हस्तान्तरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्