पानी तान्दा करेन्ट लागेर बेलभञ्ज्याङका सन्तोषको मृत्यु

  • ख-
  • ख+

दमौलीः मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बन्दीपुर १ बेलभञ्ज्याङ निवासी २४ वर्षका सन्तोष क्षेत्रीको ज्यान गएको छ ।

बनाउदै गरेको नयाँ घरमा मोटरबाट पानी लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी