तनहुँ कोरोना अपडेटः घिरिङका ८१ वर्षका संक्रमितको मृत्यु, ६ जना संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । ज्यान जानेमा घिरिङ १ का ८१ वर्षका वृद्ध छन् ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले उल्लेख गरेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण १० जनाको ज्यान गएको छ ।
निर्देशनालयका पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा तीन महिला र तीन पुरुष छन् ।

४१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी