आफैं जँचाउन गएकी व्यास ४ की महिलामा संक्रमण

  • ख-
  • ख+

दमौली: व्यास ४ कि एक महिलामा कोरोना संक्रमण भेटिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे क्लिनिकमा परीक्षणका लागि गएकी ३६ वर्षीया महिलामा संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस अघि आँबुखैरेनीमा आँबुखैरेनी ३ कि ३९ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्