लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजिनामा

  • ख-
  • ख+

बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजिनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि राजपाका मन्त्रीहरुले राजिनामा गरेका थिए । यससँगै अब लुम्बिनी प्रदेशमा पनि संघ सरकारमा आवद्ध दलहरुकै गठबन्धन सरकार बन्ने मार्ग प्रशस्त भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी