भीडभाड हुने ठाउँमा स्काउटको पर्चा पम्प्लेट

  • ख-
  • ख+

दमौलीः व्यास नगर स्काउट समितिले कोरोना जोखिम बढेको भन्दै दमौलीका भीडभाड हुने ठाउँहरुमा पम्प्लेट तथा ब्यानर टाँगेको छ ।


नगर स्काउट संयोजक पृथ्वी भुजेलको नेतृत्वमा गएको एक टोलीले दमौलीको प्रशासन, मालपोत तथा व्यास नगरपालिका कार्यालयमा सचेतनामूलक सामग्री राख्नुका साथै मास्क नलगाएका सेवाग्राहीलाई सचेत बनाइएको भुजेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी