साइड दिएको बस चापाघाटमा खस्दा ६ घाइते

  • ख-
  • ख+

दमौली: व्यास ५ चापाघाटमा यात्रुवाहक बस पल्टिंदा ६ घाइते भएका छन्।

पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४२१५ नम्बरको यात्रबाहक बस चापाघाट मोडबाट पल्टिएर तल खसेको थियो ।
घटनामा परी घाइतेको रतनहरी, एपोलो र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


घाइते मध्ये दुई गम्भीर छन् । ट्रकलाई साईड दिने क्रममा घटना घटेको प्रत्यक्षदर्शीले जनाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी