सोमबार व्यासमा सार्वजनिक बिदा

  • ख-
  • ख+

दमौली: सोमबार व्यास नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ ।

२७ औं विश्व आदिवासी दिवसका अवसरमा नगरपालिका अन्तरगतका सम्पुर्ण कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्थामा बिदा दिइने प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

यसैगरी, सामुदायिक तथा निजी शैक्षीक संस्थाहरु लगायतमा पनि नगरपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी