प्रदेश विकास समस्या समाधान समितिमा म्याग्दे अध्यक्ष राना

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना प्रदेश विकास समस्या समाधान समितिको सदस्यमा मनोनित भएकी छन् ।

गण्डकी प्रदेश सरकारको गत सोमबारको निर्णयअनुसार उनलाई सो पदमा मनोनयन गरिएको प्रदेश सचिव इन्दु घिमिरेले उल्लेख गरेका छन् ।

अब समितिको सदस्यका रुपमा रानाले गण्डकी सरकारलाई विकासका समस्या समाधानका लागि आवश्यक सुझाव दिनेछिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी