कलालाई ‘लाहुरेले झुक्यायो’

  • ख-
  • ख+

बिमल परियारसँगको स्वरमा शिव हमालको शब्द रहेको ‘लाहुरे आएन झुक्यायो’ गीतका लागि लम्सालले आफैं मोडलिङ गरेकी छन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा लम्सालले गम्भीर बिष्टसँग स्क्रिन शेयर गरेकी हुन् ।


धानको चामल धानकै चिउरा, पातली लगायतका पछिल्लो समय बजारमा आएका गीतले राम्रो गरिरहेका बेला नयाँ गीतले कत्तिको बजार लिन्छ, कलाका लागि प्रतिक्षाको समय बनेको छ ।


गायिक लम्सालले सामाजिक सञ्जालमा शेयर गरेको फोटोले भने प्रशस्तै लाइक पाएको छ । गायिका कला यस गीतले पनि बजार तताउनेमा आशावादी छन् ।

तस्बिरहरुः कला लम्सालको फेसबुकबाट (छायाँकारः नवराज उप्रेती)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी