तनहुँ कोरोना अपडेटः ५३ संक्रमित, मृत्यु शून्य

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यसरी संक्रमितमा २९ महिला र २४ पुरुष छन् ।


अघिल्लो दिन मंगलबार ६१ जनामा संक्रमण पुष्टि भएकामा बुधबार भने सानो संख्यामा गिरावट देखिएको छ । बुधबार एक सय ३७ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर पछिल्लो २४ घण्टामा पनि ज्यान गुमाउनेको संख्या भने शून्य पाइएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी