भीरकोटमा आगलागी हुँदा १० लाखको क्षति

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिका वडा नं ४ भिरकोट आगलागी हुँदा स्थानीय टेकबहादुर विकको घर जलेर क्षतिग्रस्त भएको छ ।

विद्युत सर्ट भएर आगलागी हुँदा लत्ताकपडा, धनमाल तथा खाद्यान्नलगायत क्षति भएको छ । विकले १० लाख बराबरको क्षती भएको बताएका छन् ।

आगो निभाउन स्थानीय पुगे पनि ढिला भैसकेका कारण अधिकांश सामान र घरसमेत जलेर क्षति पुगेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी