म्याग्देमा विश्वराजको संयोजकत्वमा विवेकशिल साझा गठन

  • ख-
  • ख+

म्याग्देः म्याग्देमा विवेकशिल साझाको गाउँ समिति घोषणा गरिएको छ ।

सोमबार भएको एक भेलाले विश्वराज अछामी संयोजक र सुवास घिमिरे सह संयोजक रहने गरि २६ सदस्यीय विवेकशील साझा पार्टी म्याग्दे गाउँपालीका समिति घोषणा गरेको पार्टी जिल्ला संयोजक सागर घिमिरेले जानकारी दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं उधमशील बिभाग प्रमुख आशुतोष प्रधान , गण्डकी प्रदेश उप–संयोजक जमुना शर्मा केन्द्रीय सदस्य रजनी के.सी , शुसिला के.सी अधिकारी कास्की जिल्ला संयोजक फणिन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी