करेन्ट लागेर २ तला माथिबाट खस्दा घाइते

  • ख-
  • ख+

दमौलीः रंग लगाउने क्रममा दुई तला माथिबाट खस्दा एक व्यक्ति घाइते भएका छन् । व्यास ४ स्थित सुरेश न्यौपाानेको घरमा रङ लगाउने क्रममा सोही घरमा निवासी २१ वर्षका सुरज तामाङ घाइते भएका हुन् ।


प्रहरीका अनुसार उनी दुई तला माथिबाट खसेका हुन् । रङ लगाउने क्रममा करेन्ट लागेर खसेका उनको दमौली अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्