रामबहादुर भन्छन्, ‘म ओलीसँगै ‘

  • ख-
  • ख+

दमौली: नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र १ क प्रदेश सभा सदस्य रामबहादुर गुरुङले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नै रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले पार्टीलेे निर्देशन गर्ने प्रत्येक कार्यक्रममा सहभागी भई परमादेशको विरोध गर्न आव्हान गरेका छन् ।

प्रदेश सभा सदस्य गुरुङले  संमृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा सरिक हुन भन्दै आग्रह गरेका छन् ।


एमालेका क्षेत्र नं १ तर्फका प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ नेपाल खेमा गएपछि गुरुङका बारेमा विभिन्न अड्कलबाजी गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी