कोरोना संक्रमण : शुक्लागण्डकीमा ६ सहित गण्डकीमा ४४ थपिए

  • ख-
  • ख+

दमौली: तनहुँको शुक्लागण्डकी नगरपालिकामा ६ जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा एक महिला र बाकी पुरुष छन् । संक्रमित ५, ६, ११ र वडा नखुलेका २ छन् । कास्की ३४, लमजुङ्ग ३ र स्याङजाका एक जना संक्रमित भएसँगै प्रदेशमा थप ४४ जना संक्रमित भेटिएका छन् ।

यस अघि ऋषिंगमा एक जन प्रतिनिधि सहित ११ जनामा संक्रमण भेटिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्