तनहुँ कोभिड अपडेटः कसैको ज्यान गएन, संक्रमित २४ जना

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा कोभिड संक्रमणका कारण कसैको ज्यान गएन । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यस अवधिमा प्रदेशमा छ जनाको ज्यान गए पनि तनहुँमा कसैको निधन भएन ।


निर्देशनालयका अनुसार यस अवधिमा तनहुँमा २४ जनामा कुल संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये आठ महिला र १६ पुरुष छन् । केही दिनयता तनहुँमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी