नवनियुक्त ४ जना न्यायाधीशले लिए शपथ

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशहरूले शपथ लिएका छन्।

न्याय परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए।

राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ खुवाएका हुन्। साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्