करेन्ट लागेर एक बालिकाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ गड्यौलीटार स्थित करेन्ट लागेर एक बालकीको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष १५ की निर्मला कुमाल रहेकी छन् ।

आफ्नै घर देखि ५ सय मिटर पर पिपलको रुखमा घाँस काट्ने क्रममा अचानक मेनलाई छुन गई करेण्ट लागि घाईत कुमालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारु प्रहरी नायव उपरीक्षक असोक थापाले जानकारी दिए बताए ।

करेन्ट लागेर गम्भीर घाइते कुमालको तत्कालै उपचारका लागि जिंपि.कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्