
दमौली: तनहुँका थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा बन्दीपुरका ४ जना संक्रमित छन् ।
संक्रमित ३ वर्षीया बालिका पनि छन् । शुक्लागण्डकीका ५ जनामा संक्रमण भेटिएको छ । पछिल्लो समय तनहुँमा संक्रमित बढ्दै जान थालेका छन् ।